Hint Plus Student Library

सबै विषयका प्रश्न अध्ययन सामग्री

५५७२ प्रश्न • पृष्ठ १/२३३
पुरस्कार, साहित्य तथा व्यक्तित्व

१. वर्ष २०८२ को मदन पुरस्कारबाट सम्मानित हुने कृति तथा कृतिकार को हुनुहुन्छ ?

२४ भदौ २०८३
पुरस्कार, साहित्य तथा व्यक्तित्व

२. मिस वर्ल्ड २०२६ को उपाधि विजेता प्रतिभा को हुन् ?

२४ भदौ २०८३
खेलकुद

३. एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड–२०८२ मा वर्ष उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल खेलाडी को को हुन् ?

२४ भदौ २०८३
दिवस तथा पर्व

४. ‘जेनजी सहिद दिवस’ कहिले मनाउने निर्णय गरिएको हो ?

२४ भदौ २०८३
दिवस तथा पर्व

५. नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ ?

२४ भदौ २०८३
दिवस तथा पर्व

६. मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

२४ भदौ २०८३
अन्तर्राष्ट्रिय

७. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८४ औँ राष्ट्र कुन हो ?

२४ भदौ २०८३
खेलकुद

८. अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका कप्तान तथा चर्चित फुटबल स्टार लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा कहिले गरेका हुन् ?

२४ भदौ २०८३
विविध सामान्य ज्ञान

९. “सबै कुरा मिलिसकेपछि मात्र आँट्ने हो भने, हामी कहिल्यै सुरु गर्दैनौ,” भन्ने विद्वान् को हुन् ?

२४ भदौ २०८३
पुरस्कार, साहित्य तथा व्यक्तित्व

१०. ‘हेम–चन्द्र स्मृति पत्रकारिता’ पुरस्कार–२०८३ कसलाई प्रदान गरियो ?

२४ भदौ २०८३
खेलकुद

११. भियतनाममा सम्पन्न तेस्रो पिकलबल विश्वकप, २०२६ मा नेपाललाई कांस्य पदक दिलाउने खेलाडी को हुन् ?

२४ भदौ २०८३
शिक्षा तथा ज्ञान

१२. प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

२४ भदौ २०८३
पुरस्कार, साहित्य तथा व्यक्तित्व

१३. नोबेल पुरस्कार पाउने सबैभन्दा ज्येष्ठ लेखिका को हुन् ?

२४ भदौ २०८३
विविध सामान्य ज्ञान

१४. चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ?

२४ भदौ २०८३
अन्तर्राष्ट्रिय

१५. नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को को हुन् ?

२४ भदौ २०८३
वातावरण, विपद् तथा भूगोल

१६. समुद्र सतह (न्युयोर्क) देखि सगरमाथाको आरोहण यात्रा सुरु गरी सबैभन्दा कम समयमा सफल आरोहण गरेर कीर्तिमान कायम गर्ने आरोही को हुन् ?

२४ भदौ २०८३
संविधान, कानुन तथा शासन

१७. सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो ?

२४ भदौ २०८३
विविध सामान्य ज्ञान

१८. नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट (१६ वटा) हो भने धेरै गाउँपालिका भएको जिल्ला कुन हो ?

२४ भदौ २०८३
संविधान, कानुन तथा शासन

१९. नेपालको संविधानमा व्यवस्था भएबमोजिम नागरिकताका प्रकार कति छन् ?

२४ भदौ २०८३
विविध सामान्य ज्ञान

२०. नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानेपानीमा पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ ?

२४ भदौ २०८३
पुरस्कार, साहित्य तथा व्यक्तित्व

२१. नेपाल एसिया प्रशान्त हुलाक सङ्घ (एपिपियु) बाट सन् २०२६ मा कुन अवार्डबाट सम्मानित भयो ?

२४ भदौ २०८३
विविध सामान्य ज्ञान

२२. सार्वजनिक सुनुवाइ भन्नाले के बुझिन्छ ? सार्वजनिक सुनुवाइका विषयवस्तु उल्लेख गर्दै सार्वजनिक सुनुवाइसँग सम्बन्धित नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको अवधारणाबारे सङ्क्षिप्त टिप्पणी प्रस्तुत गर्नुहोस् ।

२४ भदौ २०८३
संविधान, कानुन तथा शासन

२३. नेपालको संविधानले परिकल्पना गरेको वित्तीय सङ्घीयताको ढाँचा कार्यान्वयन तथा संरक्षण गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई निर्दिष्ट गरिएका संवैधानिक जिम्मेवारी उल्लेख गर्नुहोस् ।

२४ भदौ २०८३
संविधान, कानुन तथा शासन

२४. कार्यालय निरीक्षण भनेको के हो ? कार्यालय निरीक्षणका उद्देश्य उल्लेख गर्नुहोस् । साथै कार्यालय निरीक्षण गर्दा जानकारी लिनुपर्ने कुराका सम्बन्धमा सुशासन –व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ ले उल्लेख गरेका विषय प्रस्तुत गर्नुहोस् ।

२४ भदौ २०८३
 
Scroll to Top