पुरस्कार, साहित्य तथा व्यक्तित्व

६२४ प्रश्न उपलब्ध

१. वर्ष २०८२ को मदन पुरस्कारबाट सम्मानित हुने कृति तथा कृतिकार को हुनुहुन्छ ?

२४ भदौ २०८३

२. मिस वर्ल्ड २०२६ को उपाधि विजेता प्रतिभा को हुन् ?

२४ भदौ २०८३

३. ‘हेम–चन्द्र स्मृति पत्रकारिता’ पुरस्कार–२०८३ कसलाई प्रदान गरियो ?

२४ भदौ २०८३

४. नोबेल पुरस्कार पाउने सबैभन्दा ज्येष्ठ लेखिका को हुन् ?

२४ भदौ २०८३

५. नेपाल एसिया प्रशान्त हुलाक सङ्घ (एपिपियु) बाट सन् २०२६ मा कुन अवार्डबाट सम्मानित भयो ?

२४ भदौ २०८३

६. अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्रान्ड ग्लोबल वुमन–२०२६’ को उपाधि जित्ने नेपाली सुन्दरी को हुन् ?

१७ भदौ २०८३

७. सरु सङ्गीत राष्ट्रिय पुरस्कार–२०८३ कसलाई प्रदान गरियो ?

१७ भदौ २०८३

८. ‘दी डार्क क्लाउड’ नामक औपन्यासिक कृतिका सर्जक को हुन् ?

१७ भदौ २०८३

९. २०८२ सालको प्रतिष्ठित ‘उत्तम शान्ति पुरस्कार’ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

१७ भदौ २०८३

१०. हेमबहादुर मल्ल सम्मान २०८२ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

१० भदौ २०८३

११. ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार’ बाट कसलाई पुरस्कृत गरियो ?

१० भदौ २०८३

१२. ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगितामा ‘मिसेस नेपाल’ को मुख्य उपाधि कसले जितिन् ?

१० भदौ २०८३

१३. चुम्बकीय शक्तिले ट्र्याकभन्दा माथि नै तैरिएर दौडिने चिनियाँ अत्याधुनिक म्याग्लेभ रेलले कति गतिको रेकर्ड राखेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ ?

३ भदौ २०८३

१४. नूर–गङ्गा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार कसलाई प्रदान गरियो ?

३ भदौ २०८३

१५. मोडल हन्ट नेपाल २०२६ को पुरुष र महिलातर्फको शीर्ष उपाधि जित्ने प्रतिभा को को हुन् ?

३ भदौ २०८३

१६. नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन कहिले भएको हो ?

३ भदौ २०८३

१७. टिभी रियालिटी सो ‘भ्वाइस अफ किड्स’ सिजन ५ को उपाधि जित्ने प्रतिभा को हुन् ?

३ भदौ २०८३

१८. ‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार २०८३’ कसलाई प्रदान गरियो ?

३ भदौ २०८३

१९. नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) द्वारा प्रदान गरिएको राष्ट्रिय पत्रकारिता सम्मान–२०८३ बाट सम्मानित हुने व्यक्तित्व को को हुनुहुन्छ ?

३ भदौ २०८३

२०. वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको निधन कहिले भएको हो ?

२७ साउन २०८३

२१. प्रसिद्ध पद्मश्री साहित्य पुरस्कार, २०८२ का लागि सङ्क्षिप्त सूचीमा पर्न सफल कृति कुन कुन हुन् ?

२० साउन २०८३

२२. दाहाल यज्ञनिधि पुरस्कार–२०८३ बाट ककसलाई प्रदान गरियो ?

२० साउन २०८३

२३. अमेरिकाको वासिङ्टन डिसीमा आयोजित ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को उपाधि कसले जितेकी छन् ?

२० साउन २०८३

२४. ‘दी हिडन ट्रेजर’ द्वारा आयोजित ‘मिस नेपाल २०२६’ को मुख्य उपाधि (मिस नेपाल वल्र्ड–२०२६) कसले जित्नुभएको हो ?

२० साउन २०८३
 
Scroll to Top