विज्ञान, प्रविधि तथा ऊर्जा

२१० प्रश्न उपलब्ध

१. नेपाल टेलिकमले हालै समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको कुन प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोर–जी सेवा सञ्चालनमा ल्याएको छ ?

१७ भदौ २०८३

२. ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार विसं २०९२ भित्र नेपालमा कुल कति विद्युत् उत्पादन गर्ने लक्ष्य छ ?

१७ भदौ २०८३

३. नासाद्वारा चन्द्रमाका लागि पठाइएको ओरायन अन्तरिक्ष यान अभियान पूरा गरी कहिले पृथ्वीमा फर्किएको हो ?

१७ भदौ २०८३

४. हालसालै सफल परीक्षण उडान गरेको ब्याट्रीबाट सञ्चालित विश्वकै सबैभन्दा ठुलो विद्युतीय विमान कुन हो ?

१० भदौ २०८३

५. कालीकोट जिल्लामा निर्माण हुन लागेको तिला–२ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

१० भदौ २०८३

६. अमेरिका र रुसको संयुक्त अन्तरिक्ष टोली २४१ दिन लामो अन्तरिक्ष अभियान पूरा गरी कहिले पृथ्वीमा अवतरण भएका हुन् ?

१३ साउन २०८३

७. स्पेनमा करिब १५० वर्षपछि शासन गर्ने रानी बन्ने तयारीमा रहेकी उत्तराधिकारी को हुन् ?

१३ साउन २०८३

८. भारतमा पहिलो पटक हाइड्रोजन इन्धनबाट चल्ने रेलको उद्घाटन कहिले गरिएको हो ?

६ साउन २०८३

९. हालै पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३ औँ बैठकद्वारा नेपालबाट भारततर्फ विद्युत् निर्यात क्षमता बढाएर कति मेगावाट पु¥याउने निर्णय भएको छ ?

६ साउन २०८३

१०. एसियाली विकास बैङ्कका अध्यक्ष मासातो कान्डाद्वारा हालै नेपालको तीन दिवसीय भ्रमण कहिले सम्पन्न भएको हो ?

२४ असार २०८३

११. चीनको कुन अन्तरिक्ष अभियान अन्तर्गत तीन जना अन्तरिक्षयात्री २१० दिनको सफल अन्तरिक्ष बसाइँ सम्पन्न गरी हालै सकुशल पृथ्वीमा फर्किएका हुन् ?

२७ जेठ २०८३

१२. ‘उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना’ को विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

१३ जेठ २०८३

१३. नेपालमा पहिलो पटक टियर–४ प्रमाणीकृत हाइपर स्केल डेटा सेन्टर निर्माण गर्न कुन अमेरिकी बहुराष्ट्रिय कम्पनीले नेपाली लगानीकर्तासँग रणनीतिक साझेदारी गरेको छ ?

६ जेठ २०८३

१४. सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाह सुधारमा कसरी सहयोग गर्दछ ? स्पष्ट पार्नुहोस् । साथै नेपालमा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन देखा परेका चुनौती पहिचान गर्नुहोस् ।

३० वैशाख २०८३

१५. ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार विसं २०९२ भित्र नेपालमा कुल विद्युत् कति उत्पादन गर्ने लक्ष्य रहेको छ ?

२३ वैशाख २०८३

१६. सञ्चार प्रविधिका क्षेत्रमा ठुलो उपलब्धि हासिल गर्दै हालै कुन देशले विश्वकै पहिलो ‘प्रि–सिक्सजी’ परीक्षण नेटवर्क सञ्चालनमा ल्याएको छ ?

१६ वैशाख २०८३

१७. नासाद्वारा चन्द्रमाका लागि पठाइएको ओरायन अन्तरिक्ष यान अभियान पूरा गरी कहिले पृथ्वीमा फर्किएको हो ?

९ वैशाख २०८३

१८. हालै नासाले चन्द्रमाको परिक्रमा गर्ने उद्देश्यका साथ अन्तरिक्षयात्रीसहित पठाएको ऐतिहासिक मिसनको नाम के हो ?

२ वैशाख २०८३

१९. नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको सुरुवात कहिले गरेको हो ?

२ वैशाख २०८३

२०. मानिसको दिमागमा कम्प्युटर चिप राख्न व्यावसायिक स्वीकृति दिने विश्वको पहिलो मुलुक कुन हो ?

१८ चैत २०८२

२१. विश्वव्यापी ऊर्जाको मुख्य मार्ग होर्मुज जलडमरुले कुन–कुन खाडी जोड्छ ?

१८ चैत २०८२

२२. नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०८२ माघसम्म इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या कति रहेको छ ?

४ चैत २०८२, बुधबार

२३. ‘अनुशासनबिनाको प्रतिभा छरिएको ऊर्जा जस्तै हो’ भन्ने व्यक्तित्व को हुन् ?

२७ फागुन २०८२, बुधबार

२४. अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको निधन कहिले भएको हो ?

२८ माघ २०८२, बुधबार
 
Scroll to Top