H+ Hint Plus Notes लोकसेवा अध्ययन पुस्तकालय गृहपृष्ठ सबै सामग्री विषयअनुसार कानून Hint Plus ↗ गृहपृष्ठ सबै सामग्री विषयअनुसार प्रश्न कानून अध्ययन वस्तुगत प्रश्नोत्तर विषयगत प्रश्नोत्तर सङ्गठित संस्था Hint Plus वेबसाइट ↗ ← स्वा स्वास्थ्य १२८ प्रश्न उपलब्ध १. विश्व स्वास्थ्य सङ्गठनको ७९ औँ विश्व स्वास्थ्य महासभा (सन् २०२६) मा नेपाल कुन पदमा निर्वाचित भएको छ ? १७ भदौ २०८३ → २. बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहबुद्दीनले स्वास्थ्यका कारण देखाउँदै आफ्नो कार्यकाल सकिनु दुई वर्षअगावै पदबाट राजीनामा कहिले दिएका हुन् ? १३ साउन २०८३ → ३. जुम्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा कहिले गरिएको हो ? १७ असार २०८३ → ४. प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थानीय रूपमा सञ्चालित कार्यक्रमलाई के भनी चिनिन्छ ? ३ असार २०८३ → ५. हालै कङ्गो र युगान्डामा फैलिएको इबोलाको नयाँ प्रकोप बुन्डिबुग्यो प्रजातिको भाइरसको प्रकोपलाई लक्षित गर्दै डब्लुएचओले ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा कहिले गरेको हो ? ६ जेठ २०८३ → ६. विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभा (सन् २०२६) मा नेपाल कुन पदमा निर्वाचित भएको छ ? ६ जेठ २०८३ → ७. नेपाली चिकित्सा जगत्मा आधुनिक शल्यक्रिया र न्युरो सर्जरी सेवाको जग बसाल्ने विशिष्ट चिकित्सक प्राडा दिनेशनाथ गङ्गोलको निधन कहिले भएको हो ? १६ वैशाख २०८३ → ८. स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ कसलाई प्रदान गरियो ? ९ वैशाख २०८३ → ९. सहभागितामूलक व्यवस्थापन भनेको के हो ? यसले सङ्गठनमा पार्ने सकारात्मक प्रभावहरू उल्लेख गर्नुहोस् । ९ वैशाख २०८३ → १०. काठमाडौँ महानगरपालिकाद्वारा साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन सार्वजनिक यातायात सेवा कहिलेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ? २ वैशाख २०८३ → ११. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ? २ वैशाख २०८३ → १२. राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा कति प्रतिशत क्षय रोगका बिरामी उपचारभन्दा बाहिर रहेको उल्लेख छ ? १८ चैत २०८२ → १३. अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा कहिले बाहिरिएको हो ? ११ चैत २०८२ → १४. नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा कहिले निर्वाचित भएको हो ? २७ फागुन २०८२, बुधबार → १५. काठमाडौँ महानगरपालिकाद्वारा ७० वर्ष नाघेका नागरिकलाई कहिलेदेखि घरमै पुगेर स्वास्थ्य सेवा दिने निर्णय गरिएको हो ? १४ माघ २०८२, बुधबार → १६. दोस्रो डब्लुएचओ विश्वव्यापी परम्परागत औषधी शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? ७ माघ २०८२, बुधबार → १७. सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित घोषित जिल्ला कुन हो ? ३० पुस २०८२, बुधबार → १८. विश्व भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स–जिएचआई), २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ? ९ पुस २०८२, बुधबार → १९. अनौठो जनविश्वास रहेको ग्रुब्राकुण्ड कहाँ रहेको छ ? २४ मङ्सिर २०८२, बुधबार → २०. विश्वकै सबैभन्दा ठुलो लामखुट्टे कारखाना कहाँ खुलेको छ ? १२ कात्तिक २०८२, बुधबार → २१. नेपालले रुबेला रोग निवारण गर्ने सफलता कहिले हासिल गरेको हो ? २९ असोज २०८२, बुधबार → २२. नेपालले विश्व स्वास्थ्य सङ्घ (डब्लुएचओ) को सदस्यता कहिले प्राप्त गरेको हो ? १ असोज २०८२, बुधबार → २३. नेपालको पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला कुन हो ? १८ भदौ २०८२, बुधबार → २४. नेपालले रुबेला रोग निवारण गर्ने सफलता कहिले हासिल गरेको हो ? ४ भदौ २०८२, बुधबार → 123…6› ⛶ Full Screen ✕ Close लोकसेवा सामग्री 🖨️ Export PDF ×