H+ Hint Plus Notes लोकसेवा अध्ययन पुस्तकालय गृहपृष्ठ सबै सामग्री विषयअनुसार कानून Hint Plus ↗ गृहपृष्ठ सबै सामग्री विषयअनुसार प्रश्न कानून अध्ययन वस्तुगत प्रश्नोत्तर विषयगत प्रश्नोत्तर सङ्गठित संस्था Hint Plus वेबसाइट ↗ ← शि शिक्षा तथा ज्ञान २५६ प्रश्न उपलब्ध १. प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? २४ भदौ २०८३ → २. काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गरियो ? ३ भदौ २०८३ → ३. भिपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड, २०८३ बाट सम्मानित हुने शिक्षक को को हुनुहुन्छ ? २७ साउन २०८३ → ४. नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६’ ले कति बुँदे ‘टोकियो घोषणापत्र’ जारी ग¥यो ? २७ साउन २०८३ → ५. परराष्ट्र मन्त्रालयद्वारा प्रमाणमा आधारित बाह्य अनुसन्धान तथा अध्ययनलाई मन्त्रालयको नीतिगत छलफलमा प्रत्यक्ष रूपमा समावेश गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको फोरम कुन हो ? २७ साउन २०८३ → ६. आर्थिक ऐन, २०८३ अनुसार लगाइएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सूचना रापजत्रमा कहिले प्रकाशित भएको हो ? २० साउन २०८३ → ७. भारतमा बहुचर्चित ‘निट’ मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणसँगै चर्किएको एक महिनाभन्दा लामो आन्दोलन शिक्षामन्त्रीको राजीनामासँगै आन्दोलनरत कक्रोच जनता पार्टी र सरकारबिच कुन मितिमा सहमति भएको हो ? १३ साउन २०८३ → ८. सन् २०२६ जुलाईमा क्यारेबियन सागरमा फेला पारिएको नयाँ समुद्री जीव (समुद्री स्लग) को नाम के राखिएको छ ? ३१ असार २०८३ → ९. कल्पना ज्ञानभन्दा बढी महìवपूर्ण हुन्छ भन्ने विद्वान् को हुन् ? ३१ असार २०८३ → १०. त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा कसलाई नियुक्त गरियो ? २४ असार २०८३ → ११. यार्चागुम्बाको वैज्ञानिक नाम के हो ? १७ असार २०८३ → १२. कृषि ज्ञान केन्द्र कहाँ स्थापना गरिने भएको छ ? ३ असार २०८३ → १३. सूचनाको हक भनेको के हो ? नेपालमा सूचनाको हकको आवश्यकता र अपवाद सम्बन्धमा विकसित मान्यताबारे चर्चा गर्दै सूचनाको हक कार्यान्वयनमा सार्वजनिक निकायको दायित्व उल्लेख गर्नुहोस् । २० जेठ २०८३ → १४. उपन्यास पुस्तकालयको स्थापना कहाँ गरिएको छ ? १३ जेठ २०८३ → १५. राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अनुसार नियमिततर्फ कति प्रतिशत परीक्षार्थी उत्तीर्ण (ग्रेडेड समूहमा पर्न सफल) भएका छन् ? ३० वैशाख २०८३ → १६. शिक्षामा नागरिकको पहुँच र राज्यको दायित्वको विषयलाई अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ ले कसरी सम्बोधन गरेको छ ? स्पष्ट पार्नुहोस् । १६ वैशाख २०८३ → १७. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ? २ वैशाख २०८३ → १८. विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी सङ्ख्या कति रहेको छ ? २ वैशाख २०८३ → १९. सर्वोच्च अदालतको कायममुकायम प्रधान न्यायाधीशमा कसलाई नियुक्त गरियो ? २ वैशाख २०८३ → २०. नेपालको प्रचलित कानुनबमोजिम कस्ता व्यक्ति शिक्षक पदमा उम्मेदवार हुन अयोग्य मानिन्छन् ? उल्लेख गर्नुहोस् । साथै शिक्षक सेवालाई समावेशी बनाउन व्यवस्था गरिएको आरक्षणसम्बन्धी प्रावधान जानकारी गराउनुहोस् । १८ चैत २०८२ → २१. नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा कसलाई नियुक्त गरियो ? ४ चैत २०८२, बुधबार → २२. अन्तर्राष्ट्रिय नेपाली गीतकार सङ्घले ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ २०२६ कसलाई प्रदान ग¥यो ? ४ चैत २०८२, बुधबार → २३. विश्वभरका विश्वविद्यालयको वरीयता मापन गर्दै आइरहेको टाइम्स हाइअर एजुकेसन (टिएचई) का अनुसार सन् २०२६ मा त्रिभुवन विश्वविद्यालय कति औँ स्थानमा रहेको छ ? २७ फागुन २०८२, बुधबार → २४. तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको आयोजना मिति कुन हो ? २१ माघ २०८२, बुधबार → 123…11› ⛶ Full Screen ✕ Close लोकसेवा सामग्री 🖨️ Export PDF ×