H+ Hint Plus Notes लोकसेवा अध्ययन पुस्तकालय गृहपृष्ठ सबै सामग्री विषयअनुसार कानून Hint Plus ↗ गृहपृष्ठ सबै सामग्री विषयअनुसार प्रश्न कानून अध्ययन वस्तुगत प्रश्नोत्तर विषयगत प्रश्नोत्तर सङ्गठित संस्था Hint Plus वेबसाइट ↗ ← अं अन्तर्राष्ट्रिय २९० प्रश्न उपलब्ध १. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८४ औँ राष्ट्र कुन हो ? २४ भदौ २०८३ → २. नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को को हुन् ? २४ भदौ २०८३ → ३. संयुक्त राष्ट्रसंघ (युएनओ) को ८१ औँ महासभाको अध्यक्षमा को निर्वाचित भएका छन् ? १३ साउन २०८३ → ४. अन्तर्राष्ट्रिय प्रतिष्ठित युरो मनी अवाडर््स फर एक्सिलेन्स, २०२६ अन्तर्गत तीन विधामा सम्मानित हुन सफल नेपाली बैङ्क कुन हो ? १३ साउन २०८३ → ५. सन् २०२६ जुलाईमा संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको पाँचौँ शिखर सम्मेलन कहाँ आयोजना गरियो ? ३१ असार २०८३ → ६. संयुक्त राष्ट्रसङ्घको दिगो विकास समाधान नेटवर्क (एसडिएसएन) द्वारा सार्वजनिक ‘दिगो विकास सूचकाङ्क, २०२६’ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ? ३१ असार २०८३ → ७. विज्ञापन नीति २०८३ कहिले स्वीकृत गरिएको हो ? २४ असार २०८३ → ८. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई महामारी तयारी दिनका रूपमा मनाउने निर्णय गरियो ? २४ असार २०८३ → ९. आणिविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ? १७ असार २०८३ → १०. ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर कुन संस्थालाई चिनिन्छ ? १७ असार २०८३ → ११. एफएओको पछिल्लो तथ्याङ्क अनुसार हाल विश्वको कुल भूभागको कति प्रतिशत हिस्सा वनक्षेत्रले ओगटेको छ ? ३ असार २०८३ → १२. संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रतिवेदन अनुसार पश्चिम एसियाको तनाव र ऊर्जा सङ्कटका कारण सन् २०२६ मा विश्वको आर्थिक वृद्धिदर र विश्वव्यापी मुद्रास्फीति क्रमश: कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ ? २७ जेठ २०८३ → १३. मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ? २७ जेठ २०८३ → १४. नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कहाँ सम्पन्न भयो ? २० जेठ २०८३ → १५. नेपाल सरकारले हाल निर्धारित अति कम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा हुने स्तरोन्नतिको समयसीमालाई लम्ब्याएर कहिलेसम्म पु¥याउन संयुक्त राष्ट्रसङ्घसमक्ष अनुरोध गरेको छ ? १३ जेठ २०८३ → १६. विश्वको सबैभन्दा लामो सडक कुन हो ? ३० वैशाख २०८३ → १७. पान–अमेरिकन हाइवे – करिब ३०,००० किमी लम्बाइयुक्त यो विश्वको सबैभन्दा लामो ३० वैशाख २०८३ → १८. हाइवे १, अस्ट्रेलिया – करिब १४,५०० किमी लामो । यो एउटै देशभित्र रहेको विश्वको सबैभन्दा लामो राष्ट्रिय राजमार्ग हो । यसले सम्पूर्ण अस्ट्रेलिया महादेशवरिपरि चक्राकार रूपमा फन्को मार्छ र अस्ट्रेलियाका सबै मुख्य राज्यका राजधानीहरूलाई जोड्छ । ३० वैशाख २०८३ → १९. नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को हुन् ? १८ चैत २०८२ → २०. मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ? १८ चैत २०८२ → २१. बिम्स्टेकमा सदस्य नभएका सार्क राष्ट्र कुन कुन हुन् ? १८ चैत २०८२ → २२. ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ द्वारा सार्वजनिक (सन् २०२६ मार्च) प्रतिवेदन अनुसार आतङ्कवादी गतिविधि हुने देशहरूको सूचीमा नेपाल कति औँ स्थानमा रहेको छ ? ११ चैत २०८२ → २३. विश्व खुसी सूचकाङ्क २०२६ मा नेपाल कति औँ स्थानमा रहेको छ ? ११ चैत २०८२ → २४. संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो ? २७ फागुन २०८२, बुधबार → 123…13› ⛶ Full Screen ✕ Close लोकसेवा सामग्री 🖨️ Export PDF ×