इतिहास, कला तथा संस्कृति

१६५ प्रश्न उपलब्ध

१. विसं २०८३ वैशाख शुक्ल पूर्णिमाका दिन कति औँ बुद्धजयन्ती मनाइयो ?

१७ भदौ २०८३

२. नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्धनमा उल्लेखनीय योगदान पु¥याएबापत अन्तर्राष्ट्रिय संस्था ‘वल्र्ड बुक अफ रेकर्ड लन्डन’ बाट ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्राप्त गर्न सफल नेपाली फोटो पत्रकार को हुन् ?

१७ भदौ २०८३

३. गुल्मीको धुर्कोट गाउँपालिकामा ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी निर्माण गरिएको पर्यटकीय पदमार्गलाई के नाम दिइएको छ ?

१० भदौ २०८३

४. भावनात्मक बुद्धिमत्ता भनेको के हो ? सार्वजनिक सेवा प्रवाहमा भावनात्मक बुद्धिमत्ताको महत्त्व उल्लेख गर्नुहोस् ।

३ भदौ २०८३

५. लिच्छविकालीन इतिहाससँग जोडिएको ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरी पुनर्निर्माणपछि कहिले उद्घाटन गरिएको हो ?

३ भदौ २०८३

६. नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्धनमा उल्लेखनीय योगदान पु¥याएबापत अन्तर्राष्ट्रिय संस्था ‘वल्र्ड बुक अफ रेकर्ड लन्डन’ बाट ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्राप्त गर्न सफल नेपाली फोटोपत्रकार को हुन् ?

६ साउन २०८३

७. भाषिक र सांस्कृतिक सेतुका रूपमा ‘रामायण’ को सरल नेपाली अनुवाद गरी छरिएका नेपाली मनलाई एक सूत्रमा बाँध्ने र नेपाली भाषाको जग बसाल्ने आदिकवि भानुभक्त आचार्यको विसं २०८३ मा कति औँ जन्मजयन्ती मनाइयो ?

३१ असार २०८३

८. “नेपालको सांस्कृतिक विविधता यहाँको भौगोलिक विविधताको उपज हो” यस भनाइलाई उदाहरणसहित व्याख्या गर्नुहोस् ।

१७ असार २०८३

९. ७९ औँ कान्स फिल्म फेस्टिभल (२०२६) मा ‘अन सर्टेन रिगार्ड’ तर्फ जुरी प्राइज जितेर ऐतिहासिक रेकर्ड कायम गर्ने पहिलो नेपाली चलचित्र कुन हो ?

१३ जेठ २०८३

१०. नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्धनमा उल्लेखनीय योगदान पु¥याएबापत अन्तर्राष्ट्रिय संस्था ‘वल्र्ड बुक अफ रेकर्ड लन्डन’ बाट ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्राप्त गर्न सफल नेपाली फोटो पत्रकार को हुन् ?

३० वैशाख २०८३

११. म्याराथन इतिहासमै सबैभन्दा कम समयमा म्याराथन दौड पूरा गरी कीर्तिमान कायम गर्ने धावक को हुन् ?

२३ वैशाख २०८३

१२. विसं २०८३ वैशाख शुक्ल पूर्णिमाका दिन कति औँ बुद्धजयन्ती मनाइयो ?

२३ वैशाख २०८३

१३. प्रतिनिधि सभाको उपसभामुख पदमा चयन हुन सफल प्रतिनिधि सभा सदस्य को हुन् ?

९ वैशाख २०८३

१४. नेपाली पत्रकारिताको ऐतिहासिक विरासत बोकेको गोरखापत्र संस्थानद्वारा पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धिको उद्देश्यसहित ‘गोरखापत्र एकेडेमी’ स्थापना गर्ने निर्णय कहिले भएको हो ?

११ चैत २०८२

१५. विश्व सङ्गीतको सर्वोच्च अवार्ड ग्रामी (सन् २०२६ मा) अन्तर्गत ‘एल्बम अफ द इयर’ विधाको अवार्ड कसलाई प्रदान गरियो ?

२७ फागुन २०८२, बुधबार

१६. ‘एआई इम्प्याक्ट समिट २०२६’ को आयोजना कहाँ गरियो ?

१३ फागुन २०८२, बुधबार

१७. प्राचीनकालमा चोभारलाई कच्छपाल गिरि भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?

१३ फागुन २०८२, बुधबार

१८. भारतद्वारा पशुपतिनाथ–वैद्यनाथ हाई–स्पिड कोरिडोर बनाउने घोषणा कहिले गरिएको हो ?

१३ फागुन २०८२, बुधबार

१९. नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक पत्रिका गोरखापत्र कहिलेदेखि दैनिक रूपमा प्रकाशित हुन थालेको हो ?

१३ फागुन २०८२, बुधबार

२०. करिब १५ सय वर्ष पुरानो अर्धवृत्ताकार बुद्ध मन्दिर कहाँ फेला परेको छ ?

६ फागुन २०८२, बुधबार

२१. सामाजिक द्वन्द्व भन्नाले के बुझिन्छ ? नेपालमा सामाजिक द्वन्द्व न्यूनीकरण गरी राष्ट्रिय एकता प्रवर्धन गर्न राज्यका निर्देशक सिद्धान्तहरूले के कसरी मार्गदर्शन गरेका छन् ? स्पष्ट पार्नुहोस् ।

६ फागुन २०८२, बुधबार

२२. ‘जतिसुकै प्रयास गरे पनि सूर्य, चन्द्रमा र सत्यलाई कहिल्यै छोप्न सकिँदैन’ भन्ने भनाइ कसको हो ?

१४ माघ २०८२, बुधबार

२३. राष्ट्रिय युवा सेवा कोषले २०८२ को अरनिको युवा कला पुरस्कार कसलाई प्रदान ग-यो ?

७ माघ २०८२, बुधबार

२४. दरबार हाइस्कुलको पहिलो महिला प्रधानाध्यापक को हुन् ?

३० पुस २०८२, बुधबार
 
Scroll to Top