H+ Hint Plus Notes लोकसेवा अध्ययन पुस्तकालय गृहपृष्ठ सबै सामग्री विषयअनुसार कानून Hint Plus ↗ गृहपृष्ठ सबै सामग्री विषयअनुसार प्रश्न कानून अध्ययन वस्तुगत प्रश्नोत्तर विषयगत प्रश्नोत्तर सङ्गठित संस्था Hint Plus वेबसाइट ↗ ← दि दिवस तथा पर्व २०१ प्रश्न उपलब्ध १. ‘जेनजी सहिद दिवस’ कहिले मनाउने निर्णय गरिएको हो ? २४ भदौ २०८३ → २. नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ ? २४ भदौ २०८३ → ३. मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ? २४ भदौ २०८३ → ४. नेपालमा राष्ट्रिय पुस्तकालय दिवस कहिले मनाइन्छ ? १७ भदौ २०८३ → ५. राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ ? १० भदौ २०८३ → ६. विश्व फोटोग्राफी दिवस कहिले मनाइन्छ ? १० भदौ २०८३ → ७. ‘गुरही’ पर्व कुन समुदायमा प्रचलित पर्व हो ? १० भदौ २०८३ → ८. अन्तर्राष्ट्रिय युवा दिवस कहिले मनाउने गरिन्छ ? ३ भदौ २०८३ → ९. विश्व आदिवासी दिवस कहिले मनाउने गरिन्छ ? २७ साउन २०८३ → १०. विश्व हेपाटाइटिस दिवस कहिले मनाइन्छ ? २० साउन २०८३ → ११. नेपालमा राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ ? २० साउन २०८३ → १२. विश्व युवा दक्षता दिवस कहिले मनाइन्छ ? ६ साउन २०८३ → १३. ‘विश्व अभिभावक दिवस’ कहिले मनाइन्छ ? ३१ असार २०८३ → १४. विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ ? ३१ असार २०८३ → १५. विसं २०८३ असार १५ गते कति औँ राष्ट्रिय धान दिवस मनाइयो ? १७ असार २०८३ → १६. चुरे संरक्षण दिवस कहिले मनाइन्छ ? ३ असार २०८३ → १७. अन्तर्राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइने गरिन्छ ? १३ जेठ २०८३ → १८. विश्व दूरसञ्चार तथा सूचना समाज दिवस कहिले मनाइन्छ ? ६ जेठ २०८३ → १९. विश्व औलो दिवस कहिले मनाइन्छ ? ३० वैशाख २०८३ → २०. नेपालमा राष्ट्रिय याक दिवस कहिले मनाउने गरिन्छ ? २३ वैशाख २०८३ → २१. अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ ? २३ वैशाख २०८३ → २२. नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ? १६ वैशाख २०८३ → २३. नेपाल नगरपालिका सङ्घको ३३ औँ स्थापना दिवसका अवसरमा ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ बाट कुन नगरपालिकालाई सम्मानित गरिएको छ ? १६ वैशाख २०८३ → २४. विश्व जल तथा मौसम दिवस कहिले मनाइन्छ ? ११ चैत २०८२ → 123…9› ⛶ Full Screen ✕ Close लोकसेवा सामग्री 🖨️ Export PDF ×