H+ Hint Plus Notes लोकसेवा अध्ययन पुस्तकालय गृहपृष्ठ सबै सामग्री विषयअनुसार कानून Hint Plus ↗ गृहपृष्ठ सबै सामग्री विषयअनुसार प्रश्न कानून अध्ययन वस्तुगत प्रश्नोत्तर विषयगत प्रश्नोत्तर सङ्गठित संस्था Hint Plus वेबसाइट ↗ ← भू वातावरण, विपद् तथा भूगोल २९९ प्रश्न उपलब्ध १. समुद्र सतह (न्युयोर्क) देखि सगरमाथाको आरोहण यात्रा सुरु गरी सबैभन्दा कम समयमा सफल आरोहण गरेर कीर्तिमान कायम गर्ने आरोही को हुन् ? २४ भदौ २०८३ → २. नेपालको इतिहासमा अत्यन्तै अकल्पनीय र त्रासदीपूर्ण भोटेकोशी–रसुवागढी बाढी कहिले आएको हो ? १७ भदौ २०८३ → ३. नेपाल–चीन सिमानास्थित भोटेकोशी–ल्हेन्देखोलामा आएको भीषण बाढीका कारण प्रभावित जिल्लाका स्थानीय तहलाई कति समयका लागि ‘विपत् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिएको छ ? १७ भदौ २०८३ → ४. जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ ‘जैविक विविधता रेडपान्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना कहाँ गरियो ? १७ भदौ २०८३ → ५. बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडी ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ को घोषणा कहिले गरिएको हो ? ३ भदौ २०८३ → ६. इन्डोनेसियाको फ्लोरेस टापुनजिक ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प कहिले गएको हो ? ३ भदौ २०८३ → ७. कोलम्बियामा ठुलो जनधनको क्षति हुने गरी शक्तिशाली भूकम्प कहिले गयो ? २७ साउन २०८३ → ८. साहस र समर्पणका पर्याय विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ नेपाली आरोहीको दु:खद निधन कहिले भएको हो ? २० साउन २०८३ → ९. महालेखा परीक्षकको कार्यालयको रणनीतिक योजना –२०८२/८३–२०८६/८७) ले तय गरेका दूरदृष्टि र रणनीतिक लक्ष्य तथा उद्देश्य उल्लेख गर्नुहोस् । २० साउन २०८३ → १०. मनोरम ‘ढुम्बा ताल’ कहाँ छ ? १३ साउन २०८३ → ११. कुमारी हिमाल भनी माछापुच्छ«ेलाई चिनिन्छ भने सेतो हिमाल भनी कुन हिमाललाई चिनिन्छ ? २४ असार २०८३ → १२. नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो ? २४ असार २०८३ → १३. दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा शताब्दीपछिकै विनाशकारी भूकम्प कहिले गयो ? १७ असार २०८३ → १४. जलवायु परिवर्तनले खाद्यान्न उत्पादन तथा आपूर्ति प्रणालीमा पार्ने नकारात्मक असरहरू उल्लेख गर्दै जलवायु परिवर्तनले निम्त्याउन सक्ने खाद्य असुरक्षाको जोखिम न्यूनीकरण गर्ने उपाय सिफारिस गर्नुहोस् । १७ असार २०८३ → १५. १२ बन्ड १८ खण्डका रूपमा चिनिने प्रसिद्ध स्थान कुन हो ? ३ असार २०८३ → १६. हालै फिलिपिन्सको मिन्डानाओ टापुनजिक समुद्रमा केन्द्रविन्दु बनाएर कति म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो ? २७ जेठ २०८३ → १७. लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो ‘ट्रान्सवुमन’ आरोही को हुन् ? २० जेठ २०८३ → १८. सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ ? २० जेठ २०८३ → १९. एजेन्टिक एआई भन्नाले के बुझिन्छ ? २० जेठ २०८३ → २०. सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने विदेशी आरोही को हुन् ? २० जेठ २०८३ → २१. नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन सबैभन्दा बढी आरोहीद्वारा सगरमाथा आरोहण कहिले गरियो ? १३ जेठ २०८३ → २२. पाँच दिनमा सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ? १३ जेठ २०८३ → २३. विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा बढी आरोहण गर्ने दोस्रो कीर्तिमानी आरोही को हुन् ? १३ जेठ २०८३ → २४. प्रख्यात नेपाली आरोही कामिरिता शेर्पाले सर्वाधिक ३२ औँ पटक सगरमाथाको आरोहण गरी आफ्नै विश्व कीर्तिमान तोड्ने सफलता कहिले प्राप्त गरेका हुन् ? ६ जेठ २०८३ → 123…13› ⛶ Full Screen ✕ Close लोकसेवा सामग्री 🖨️ Export PDF ×