खेलकुद

२८८ प्रश्न उपलब्ध

१. एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड–२०८२ मा वर्ष उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल खेलाडी को को हुन् ?

२४ भदौ २०८३

२. अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका कप्तान तथा चर्चित फुटबल स्टार लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा कहिले गरेका हुन् ?

२४ भदौ २०८३

३. भियतनाममा सम्पन्न तेस्रो पिकलबल विश्वकप, २०२६ मा नेपाललाई कांस्य पदक दिलाउने खेलाडी को हुन् ?

२४ भदौ २०८३

४. प्रोफेसनल मिक्स मार्सल आटर््स (एमएमए) मा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी को हुन् ?

१० भदौ २०८३

५. नेपाल भलिबल लिग (एनभिएल) को पहिलो संस्करणका लागि तय गरिएको मिति कुन हो ?

१० भदौ २०८३

६. १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्धारण गरिएको नयाँ मिति कुन हो ?

३ भदौ २०८३

७. एकदिवसीय (ओडिआई) व्रिmकेटको इतिहासमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गरी विश्व कीर्तिमान कायम गर्न सफल खेलाडी को हुन् ?

३ भदौ २०८३

८. नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली एकदिवसीय टोलीको नयाँ कप्तानमा कसलाई नियुक्त ग¥यो ?

२७ साउन २०८३

९. अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभिबी) को विश्व वरीयतामा नेपाली पुरुष भलिबल टोली कति औँ स्थानमा रहन सफल भएको छ ?

२७ साउन २०८३

१०. सिङ्गापुरमा सम्पन्न ‘एसियन गेम्स पुरुष टी–२० छनोट प्रतियोगिता’ को उपाधि जित्ने राष्ट्र कुन हो ?

२७ साउन २०८३

११. बाल्टिक सागर पौडिएर पार गर्दै ऐतिहासिक कीर्तिमान कायम गर्ने पौडीबाज को हुन् ?

२७ साउन २०८३

१२. जापानको आइची र नागोयामा हुने २० औँ एसियाली खेलकुदमा नेपाल सहभागी हुने खेलको सङ्ख्या कति रहेको छ ?

२७ साउन २०८३

१३. नेपाल क्रिकेट सङ्घ (क्यान) ले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को आयोजनाका लागि तय गरेको मिति कुन हो ?

२७ साउन २०८३

१४. फिफा विश्वकप २०२६ मा ‘गोल अफ दी टुर्नामेन्ट’ घोषित गोल कुन हो ?

२० साउन २०८३

१५. अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान कायम गर्न सफल क्रिकेटर को हुन् ?

१३ साउन २०८३

१६. १५ औँ साफ च्याम्पियनसिप पुरुष प्रतियोगिता कहिले आयोजना हुने भएको छ ?

१३ साउन २०८३

१७. सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजित २३ औँ फिफा विश्वकप फुटबलको ऐतिहासिक उपाधि चुम्ने राष्ट्र कुन हो ?

६ साउन २०८३

१८. अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सन् २०२६ जुलाईमा १११ औँ सदस्य मुलुकका रूपमा कुन राष्ट्रलाई अनुमोदन ग¥यो ?

६ साउन २०८३

१९. टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एकै खेलमा नौ विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाडी को हुन् ?

६ साउन २०८३

२०. २० औँ एसियाली खेलकुद (एसियाड) कहिले र कहाँ हुने भएको छ ?

२४ असार २०८३

२१. योङ स्टार फाउन्डेसनद्वारा प्रदान गरिएको वर्ष २०८२ को ‘सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्ड’ बाट कसलाई सम्मानित गरियो ?

१७ असार २०८३

२२. फिफा विश्वकपको इतिहासमा १००० औँ खेल कुन कुन देशबिच भयो ?

१७ असार २०८३

२३. फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई अनिश्चितकालका लागि कहिले निलम्बन गरेको हो ?

१७ असार २०८३

२४. नेपाललाई विश्वस्तरीय खेलकुद केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाल स्पोटर्स समिट २०२६’ (एनएसएस २०२६) का लागि तय गरिएको मिति कुन हो ?

३ असार २०८३
 
Scroll to Top