संविधान, कानुन तथा शासन

१३२६ प्रश्न उपलब्ध

१. सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो ?

२४ भदौ २०८३

२. नेपालको संविधानमा व्यवस्था भएबमोजिम नागरिकताका प्रकार कति छन् ?

२४ भदौ २०८३

३. नेपालको संविधानले परिकल्पना गरेको वित्तीय सङ्घीयताको ढाँचा कार्यान्वयन तथा संरक्षण गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई निर्दिष्ट गरिएका संवैधानिक जिम्मेवारी उल्लेख गर्नुहोस् ।

२४ भदौ २०८३

४. कार्यालय निरीक्षण भनेको के हो ? कार्यालय निरीक्षणका उद्देश्य उल्लेख गर्नुहोस् । साथै कार्यालय निरीक्षण गर्दा जानकारी लिनुपर्ने कुराका सम्बन्धमा सुशासन –व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ ले उल्लेख गरेका विषय प्रस्तुत गर्नुहोस् ।

२४ भदौ २०८३

५. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन तथा नियमावलीबमोजिम उत्कृष्ट वा प्रशंसनीय काम गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गर्दा लिइने आधारहरू उल्लेख गर्नुहोस् ।

२४ भदौ २०८३

६. सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औँ संशोधन कहिले भएको हो ?

१७ भदौ २०८३

७. नेपालको कानुन निर्माण प्रक्रियामा प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् ।

१७ भदौ २०८३

८. राष्ट्रिय विकास समस्या समाधान समितिको संरचना र यस समितिका काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस् ।

१७ भदौ २०८३

९. अनुगमन तथा मूल्याङ्कन ऐन, २०८० बमोजिम अनुगमन तथा मूल्याङ्कनमा सार्वजनिक निकायका प्रमुखको जिम्मेवारी उल्लेख गर्नुहोस् ।

१७ भदौ २०८३

१०. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहबिच साझेदारी वा संयुक्त व्यवस्थापनमा कार्य गर्न सक्ने विषय उल्लेख गर्नुहोस् ।

१७ भदौ २०८३

११. नेपालमा भ्रष्टाचार रोकथाम र नियन्त्रणका लागि संविधानले गरेका प्रमुख व्यवस्था उल्लेख गर्दै नेपाल सरकारले हालै जारी गरेको भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) ले तय गरेका सोच, उद्देश्य र रणनीतिक स्तम्भहरू जानकारी गराउनुहोस् ।

१७ भदौ २०८३

१२. नियमावली भनेको के हो ? ऐनद्वारा नियम बनाउने अधिकार प्रत्यायोजन गर्नु पर्नाका कारण चर्चा गर्दै नियमावलीमा समावेश गर्न नमिल्ने विषय उल्लेख गर्नुहोस् ।

१० भदौ २०८३

१३. पुँजी निर्माण भनेको के हो ? सरकारले पुँजी निर्माणमा कसरी योगदान गर्न सक्छ ? उल्लेख गर्नुहोस् ।

१० भदौ २०८३

१४. पारदर्शिता भनेको के हो ? नेपालमा पारदर्शी शासकीय प्रणाली निर्माणका लागि भएका मुख्य प्रयास उल्लेख गर्नुहोस् ।

१० भदौ २०८३

१५. बेरुजु फस्र्योट अनुगमन समितिका काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस् ।

१० भदौ २०८३

१६. राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन मन्त्रालयले कुन एकाइ स्थापना गर्ने भएको छ ?

१० भदौ २०८३

१७. काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ कहिलेदेखि लागु हुने व्यवस्था गरिएको छ ?

१० भदौ २०८३

१८. नेपाल सरकारले हालै नेपाल राष्ट्र बैङ्कको रिक्त डेपुटी गभर्नर पदमा कसलाई नियुक्त गरेको छ ?

१० भदौ २०८३

१९. राष्ट्रिय सदाचार नीति, २०८३ ले लिएका उद्देश्य, मार्गदर्शक सिद्धान्त तथा आधार र यस नीतिले अगाडि सारेका मूलभूत नीति उल्लेख गर्नुहोस् ।

३ भदौ २०८३

२०. कम्पनी ऐन, २०६३ बमोजिम कम्पनीमा लेखा परीक्षण समिति कसरी गठन हुने व्यवस्था छ ? उल्लेख गर्दै लेखा परीक्षण समितिका काम, कर्तव्य र अधिकार प्रस्तुत गर्नुहोस् ।

३ भदौ २०८३

२१. नेपालको संविधानले बालबालिकाका लागि सुनिश्चित गरेका हकहरू उल्लेख गर्नुहोस् ।

३ भदौ २०८३

२२. सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सरकारले कहिले सहिद घोषणा गरेको हो ?

३ भदौ २०८३

२३. सिरियाली अदालतले १४ वर्ष चलेको गृहयुद्धका क्रममा मानवताविरुद्धको अपराध र युद्ध अपराधको आरोपमा पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय कहिले सुनाएको हो ?

३ भदौ २०८३

२४. सरकारले सूचना प्रविधि विभागलाई कुन कार्यालयका रूपमा रूपान्तरण गरेको छ ?

३ भदौ २०८३
 
Scroll to Top