विविध सामान्य ज्ञान

१२२० प्रश्न उपलब्ध

१. “सबै कुरा मिलिसकेपछि मात्र आँट्ने हो भने, हामी कहिल्यै सुरु गर्दैनौ,” भन्ने विद्वान् को हुन् ?

२४ भदौ २०८३

२. चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ?

२४ भदौ २०८३

३. नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट (१६ वटा) हो भने धेरै गाउँपालिका भएको जिल्ला कुन हो ?

२४ भदौ २०८३

४. नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानेपानीमा पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ ?

२४ भदौ २०८३

५. सार्वजनिक सुनुवाइ भन्नाले के बुझिन्छ ? सार्वजनिक सुनुवाइका विषयवस्तु उल्लेख गर्दै सार्वजनिक सुनुवाइसँग सम्बन्धित नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको अवधारणाबारे सङ्क्षिप्त टिप्पणी प्रस्तुत गर्नुहोस् ।

२४ भदौ २०८३

६. ‘जित्नेहरूले कहिल्यै हार मान्दैनन् र हार मान्नेले कहिल्यै जित्दैनन्’ भन्ने विद्वान् को हुन् ?

१७ भदौ २०८३

७. नर्वेका राजा हेराल्डको निधन कहिले भएको हो ?

१७ भदौ २०८३

८. ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ द्वारा सार्वजनिक गरिएको ‘विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क–२०२६’ मा नेपाल कति औँ स्थानमा पर्न सफल भएको छ ?

१७ भदौ २०८३

९. आयोजनाको प्राविधिक परीक्षण भनेको के हो ? नेपालमा सार्वजनिक निर्माणसम्बन्धी आयोजनाको प्राविधिक परीक्षण गर्दा के कस्ता विषय परीक्षण हुनुपर्ने व्यवस्था रहेको छ ? उल्लेख गर्नुहोस् ।

१० भदौ २०८३

१०. “हामीले जीवनबाट सिक्न सक्ने महìवपूर्ण पाठ भनेको संसारमा दुःख छ भनेर बुझ्नु होइन बरु हरेक दुःखलाई सुखमा बदल्न सकिन्छ भन्ने बुझ्नु हो ।” यस भनाइका विचारक को हुन् ?

१० भदौ २०८३

११. युरोप महाद्वीपमा झन्डै तीन दशकपछि दुर्लभ सूर्यग्रहण कहिले देखियो ?

३ भदौ २०८३

१२. गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १७ औँ युरोप क्षेत्रीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

३ भदौ २०८३

१३. नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन कहिले भएको हो ?

२७ साउन २०८३

१४. आसियन डे कहिले मनाउने गरिन्छ ?

२७ साउन २०८३

१५. साउदी अरब, पाकिस्तान र टर्कीबिच सामूहिक सुरक्षा र प्रतिरोधात्मक क्षमता बलियो बनाउने उद्देश्यसाथ ‘मक्का संयुक्त रक्षा सम्झौता’ कहिले भएको हो ?

२७ साउन २०८३

१६. ‘जनताको हितभन्दा माथि कुनै पनि राजनीतिक उद्देश्य हुन सक्दैन’ भन्ने नेपाली राजनीतिज्ञ को हुन् ?

२७ साउन २०८३

१७. निर्मल पुर्जा (निम्स दाइ) – म्याग्दी, दाना

२० साउन २०८३

१८. पुरबहादुर गुरुङ (युक्त) – गोरखा

२० साउन २०८३

१९. किलीपेम्बा शेर्पा (किलु) – दोलखा

२० साउन २०८३

२०. निमा शेर्पा – सङ्खुवासभा

२० साउन २०८३

२१. नवाङ थिन्डु शेर्पा – सङ्खुवासभा

२० साउन २०८३

२२. ग्यालु शेर्पा – ओखलढुङ्गा

२० साउन २०८३

२३. गाजामा शान्ति कायम गर्ने सम्बन्धमा बोर्ड अफ पिस, हमास तथा अन्य सशस्त्र समूहबिच इजिप्टमा भएको सम्झौता अनुसार गाजास्थित हमास र अन्य सशस्त्र समूहले कुन निकायलाई आफ्नो हतियार बुझाउने सहमति भएको छ ?

२० साउन २०८३

२४. राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ अनुसार हाल नेपालमा बाघको सङ्ख्या कति पुगेको छ ?

२० साउन २०८३
 
Scroll to Top