अर्थतन्त्र तथा बैंकिङ

४३६ प्रश्न उपलब्ध

१. नेपालको वित्तीय प्रणालीको संरचनाबारे चर्चा गर्नुहोस् । देशको आर्थिक विकाससँग वित्तीय प्रणाली कसरी सम्बन्धित हुन्छ ? स्पष्ट पार्नुहोस् ।

३ भदौ २०८३

२. चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको निधन कहिले भएको हो ?

३ भदौ २०८३

३. नेपाल राष्ट्र बैङ्कद्वारा केन्द्रीय बैङ्क डिजिटल मुद्रा (सिबिडिसी) सम्बन्धी अवधारणापत्र कहिले सार्वजनिक गरिएको हो ?

२७ साउन २०८३

४. दोस्रो बागमती कार्ययोजनाको अवधि कुन हो ?

२७ साउन २०८३

५. संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो ५९ वर्ष लामो सदस्यता त्याग गर्दै पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र ओपेक प्लसबाट कहिले बाहिरिएको हो ?

२७ साउन २०८३

६. उद्योग विभागले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउन कुन प्रणाली अनिवार्य रूपमा लागु गर्ने घोषणा गरेको छ ?

२० साउन २०८३

७. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार लेखा उत्तरदायी अधिकृतका प्रमुख जिम्मेवारी सङ्क्षिप्तमा उल्लेख गर्नुहोस् ।

२० साउन २०८३

८. विश्वप्रसिद्ध ‘रोब रिपोर्ट’ का अनुसार ५० गे्रटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६ को सूचीमा विश्वकै पहिलो स्थानमा पर्न सफल नेपालको होटेल कुन हो ?

१३ साउन २०८३

९. नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गरी कुल कति रुपियाँ आम्दानी गर्न सफल भएको छ ?

१३ साउन २०८३

१०. नागरिक सहभागितामूलक लेखा परीक्षण भनेको के हो ? यससम्बन्धी मान्यता र फाइदा उल्लेख गर्नुहोस् ।

१३ साउन २०८३

११. एसियाली विकास बैङ्क (एडिबी) द्वारा सन् २०२६ जुलाईमा सार्वजनिक प्रतिवेदन अनुसार आव २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति कायम हुने अनुमान रहेको छ ?

६ साउन २०८३

१२. सार्वजनिक ऋण र निजी ऋणबिच फरक छुट्याउनुहोस् । सार्वजनिक ऋणले कसरी आर्थिक मन्दी नियन्त्रण र मुद्रास्फीति नियन्त्रणमा योगदान गर्न सक्छ ? स्पष्ट पार्नुहोस् ।

६ साउन २०८३

१३. नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलद्वारा विसं २०८३ असार २३ गते सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) कति कायम गर्ने लक्ष्य लिएको छ ?

३१ असार २०८३

१४. वित्त नीति र मौद्रिक नीतिबिच समन्वय हुन किन आवश्यक मानिन्छ ? लेख्नुहोस् ।

३१ असार २०८३

१५. कर्णाली प्रदेशको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार आव २०८२/८३ मा सो प्रदेशको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरिएको छ ?

२४ असार २०८३

१६. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले लिएका प्रमुख उद्देश्य उल्लेख गर्नुहोस् ।

२४ असार २०८३

१७. मधेश प्रदेशद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सभासमक्ष प्रस्तुत गरिएको बजेटको राशि कति रहेको छ ?

१७ असार २०८३

१८. सुदूरपश्चिम प्रदेशद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सभासमक्ष प्रस्तुत गरिएको बजेटको राशि कति रहेको छ ?

१७ असार २०८३

१९. बागमती प्रदेश सरकारद्वारा विसं २०८३ असार १ गते आर्थिक वर्ष २०८३/८४ का लागि कति राशिको बजेट सार्वजनिक गरियो ?

३ असार २०८३

२०. आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार हाल नेपालमा मातृ मृत्युदर कति रहेको छ ?

३ असार २०८३

२१. वित्तीय हस्तान्तरण भनेको के हो ? यसको महत्व उल्लेख गर्नुहोस् ।

३ असार २०८३

२२. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालित सुपरजोन कति छन् ?

२७ जेठ २०८३

२३. २२ औँ अन्तर्राष्ट्रिय कर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

२७ जेठ २०८३

२४. हाल नेपालमा बहुआयामिक गरिबी कति रहेको छ ?

२७ जेठ २०८३
 
Scroll to Top